You are viewing the translated version of वैतनिक कानून व्यवसायीको सुविधा.

Rule 58
वैतनिक कानून व्यवसायीको सुविधा
: वैतनिक कानून व्यवसायीलाई निजामती सेवाको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतको सुरु स्केल सरह सेवा सुविधा दिइनेछ।